[सूचना]सजिलो भुक्तानी दर्ता बारे जानकारी
- सूचना
- Date 2023-12-11
- Hit 1053
+ तपाइँले क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा हरेक पटक कार्डको डिटेल राख्न पर्दा हैरान हुनुहुन्छ?
[सजिलो भुक्तानी] दर्ता गर्नुहोस्।
+ तपाइँ सजिलै एक पटक दर्ता गरेर र भुक्तान गर्दा 6-अंकको पासवर्ड प्रयोग गरेर सजिलै पेमेन्ट गर्न सक्नुहुनेछ।