{title}

Please Select a Language.

    [सूचना] LG MVNO को सिस्टम अपडेटको समयमा रिचार्ज प्रतिबन्ध हुने बारे सूचना

    • सूचना
    • Date 2023-12-11
    • Hit 694

    LGU+ Next Generation को प्रणालीमा सुधारको कार्य जारी भइरहेको हुनाले निम्न जानकारी बारे सूचना गर्दछौ।

     

    1. 1) तालिका : 2023-9-22 (शुक्रबार) 22:00 ~ 09 -25 (सोमबार) 08:00 सम्म
    2.     (परिस्थिति अनुसार समय तालिकामा परिवर्तन हुन सक्नेछ)
    3. 2) प्रभावित हुने टेलिकम  : MVNO LG लाईनका सम्पूर्ण टेलिकमको प्रिपेड रिचार्ज सर्बिस रोकिने छ।
    4. thePAY बाट रिचार्ज गर्दा ध्यानमा राख्नुहोला।