{title}

Please Select a Language.

    [सूचना] रिचार्ज क्यान्सिल तथा फिर्ता बारे नियमहरु

    • सूचना
    • Date 2023-12-11
    • Hit 572

       + thePAY रिचार्ज मूलतया टेलिकमको नीति अनुसार संचालित छ।

       + ठीकसँग चार्ज गरिसकेपछि प्रयोग गरिएका सेवाहरु  रद्द वा फिर्ता गर्न सकिँदैन।

       + हामी ग्राहकको असुविधालाई सकेसम्म कम गर्न पुष्टिकरण पछि प्रयोग नगरिएका रिचार्जहरु क्यान्सिल गर्ने कोसिस गर्नेछौं।

           यदि टेलिकमले अस्वीकार गरेमा, PAY ले आफ्नो नीति पछ्याउँनेछ।

       + ग्लोबल रिचार्हजरूको लागि, रद्द र फिर्ता सम्भव छैन, त्यसैले यसलाई रिचार्ज गर्नु अघि चार्ज गर्ने नम्बर जाँच गरी मात्र इन्टर गर्नुहोस्।