{title}

Please Select a Language.

    Freefire

    Garena International

    [Free Fire] Free Fire Battle Royal एशियामा एकदमै लोकप्रिय मोबाइल गेम मध्ये हो र Free Fire Diamond रिचार्ज पनि उत्तिकै डिमाण्डमा छन् l गेमप्लेको अनुभव बृद्धि गर्न, खेलाडीहरूले thePAY बाट नि:शुल्क Free Fire Diamond रिचार्ज गर्न सक्छन्, जुन इन-गेम मुद्रा खरिद गर्ने सबैभन्दा सस्तो र सजिलो तरिका हो। Free Fire Diamond पिन email अथवा Game ID गरि दुई तरिकाले किन्न सकिन्छ l

    <चार्ज गर्ने तरिका >

    1. thePAY APP डाउनलोड गरेपछि, Freefire (ID रिचार्ज वा PIN खरिद) रोज्नु होस् l 
      + रकम रोज्नु होस् र Player ID इन्टर गर्नुहोस् l 
      + email मार्फत रिडिम कोड प्राप्त गर्नुहोस् (उपहारको रूपमा पठाउनुहोस्)
    2. https://shop2game.com/ मार्फत रिडिम गर्नुहोस् l 
    3. Free Fire Player ID गेममा लग इन गरेर माथिल्लो बायाँ कुनामा तपाईंको avatarमा क्लिक गरेमा प्रदर्शित हुने छ ।