{title}

Please Select a Language.

    Tiktok

    Google play store

    [Tiktok] TikTokमा जोकोहिले आफ्नो रचनात्मक कला लाई प्रयोग गरी भिडियो बनाएर, पर्फर्मेन्स, नृत्य,अभिनय तथा नौलो कन्टेन्ट बनाएर अपलोड गर्न सकिन्छ। thePAYबाट Google Play Cardमार्फत Tiktok coin किन्न सकिन्छ।

    <खरिद गर्ने तरिका>
    1. thePAY APP डाउनलोड गरेपछि Tiktok रोज्ने
    2. खरिद गरेपछि Tiktok मा रिचार्ज गर्नको लागी Google Play Card रकम रोज्ने
    3. कार्ड नम्बर प्राप्त गर्नको लागी E-mail इन्टर गर्ने
    4. पेमेन्ट गरिसकेपछि प्राप्त भएको Google card नम्बर कपि गर्ने
    5. Tiktok APP "Profile" क्लिक गरेर "setting & privacy"मा गई ब्यालेन्स चेक गर्ने
    6. "Recharge" बटन क्लिक गरेपछि Coin एमाउन्ट रोज्ने
    7. कपि गरेको Google card नम्बर लाई पेस्ट गर्नु होस् l