{title}

Please Select a Language.

    Apple iTunes

    Apple

    [Apple Gift Card] thePAY ले बिक्रि गर्ने iTunes Gift Card कोड USA का एकाउन्टहरुको लागी मात्र हो। App Store बाट एप,गेम,म्युजिक,फिल्म आदि कन्टेन्टहरु खरिद गर्न सकिन्छ। email बाट कोड किनेर परिवार,मित्रहरुलाई उपहार दिई हेर्नुहोस्।

    <खरिद गर्ने तरिका>
    1. thePAY APP डाउनलोड गरेपछि Apple रोज्ने
    2. खरिद गर्ने Apple Gift Card रकम रोज्ने
    3. कार्ड नम्बर प्राप्त गर्ने E-mail राख्ने
    4. पेमेन्ट गर्नुभएमा E-mail मार्फत कार्ड नम्बर र देश परिवर्तन गर्ने तरिका पठाईनेछ l 
    5. कोरियाको एकाउन्ट लाई USA मा परिवर्तन गरेर प्रयोग गर्न सकिनेछ l 
    (App store ->Account ID -> Country/Region -> USA)