[सूचना]KS24 सेवा उपयोग गाइड
- सूचना
- Date 2024-10-22
- Hit 259
KS24 सेवा प्रयोग गर्दा तपाईंसँग कुनै प्रश्नहरू छन् भने,
कृपया FAQ वा ग्राहक सेवामा सम्पर्क गर्नुहोस्।
ग्राहक केन्द्र सञ्चालन समय:
KS24 ग्राहक केन्द्र वर्षको 365दिन विहान 11 बजेबाट बेलुका 7 बजे सम्म खुल्छ।
केहि प्रश्न भएमा कुनै पनि समयमा सम्पर्क गर्न सक्नु हुनेछl
KS24 ग्राहक केन्द्र सम्पर्क नम्बर: 02-6022-4949
नेपाली भाषा(नेपाल) दक्ष सल्लाहकार प्रबन्धकको सम्पर्क
वरिष्ठ प्रबन्धक: 010-3277-0595
प्रबन्धक: 010-5036-0595
कुनैपनि समयमा सम्पर्क गर्न सक्नु हुनेछl