{title}

Please Select a Language.

    [सूचना]अपमानजनक भाषा भएका पोस्टहरू मेटाउने निर्देशन

    • सूचना
    • Date 2024-10-22
    • Hit 12

    KS24को तर्फबाट सबैलाई नमस्कारl
    हामी सधैं सबैका लागि सुरक्षित र मैत्री समुदाय प्रदान गर्ने प्रयास गरिरहेको छौँ।

    यदि नराम्रो शब्द लेखेर पोस्ट गर्नुभयो भने, हजुरहरुको पोस्ट हटाइनेछ।

     

    सबै प्रयोगकर्ताहरुको बुझाइ र सहयोगको लागि अनुरोध गर्दछौंl