{title}

Please Select a Language.

    [सूचना]इभेन्ट बारे जानकारी

    • सूचना
    • Date 2024-10-22
    • Hit 23

    KS24ले नियमित रूपमा विभिन्न इभेन्टहरु संचालन गरिराखेको हुन्छ!
    नयाँ इभेन्टहरु बारे चेक गरि भाग लिनुहोस् र
    उत्कृष्ट लाभहरू पाउनुहोस्!

     

    KS24को इभेन्टहरु चेक गर्ने तरिका:
    स्क्रिनको माथिल्लो दायाँमा रहेको ☰ बटनमा क्लिक गर्नुहोस्,
    [ग्राहक बुलेटिन -> इभेन्ट] मेनु खोल्नुहोस्।

     

    सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दछौं।