प्रिपेड रिचार्ज गरिसके पछि रिचार्ज क्यन्सिल कसरी गर्ने?
- thePAY
- Date 2023-12-08
- Hit 1541
प्रिपेड रिचार्ज एक पल्ट सफल भएमा क्यन्सेल गर्न गाह्रो हुन्छ ।
thePAY ग्राहक सेवामा सम्पर्क गर्नुभएमा टेलिकम अनुसार क्यान्सिल गर्न मदत गर्नेछौँ ।
(App 1:1 chat अथवा Tel 1666-0146)