{title}

Please Select a Language.

    फोन नम्बर परिवर्तन भएमा के गर्ने होला ?

    • thePAY
    • Date 2023-12-08
    • Hit 482

    यदि तपाईंले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नुभयो भने, तपाईंले thePAY एप भित्र आफ्नो प्रोफाइलमा गएर यो जानकारी परिवर्तन गर्न सक्नु हुन्छ ।

        1. प्रोफाइल  क्लिक गर्नुहोस् l 

        2. लगआउट क्लिक गर्नुहोस् l 

        3. नयाँ  नम्बरको साथ लग इन गर्नुहोस् (3 विधिहरू) l 

        4. मेन  स्क्रिनमा मोबाइल नम्बर चेक गर्नुहोस् l 

    सम्बन्धित पोस्टहरू

    All