टेलिकममा आफ्नो भिसा अवधि थप भएको जानकारी कसरी दिने होला ?
- thePAY
- Date 2023-12-08
- Hit 2552
तपाईंले thePAY एपबाट आवेदन दिन सक्नु हुन्छ l
1. बन्द सिम खुलाउन दर्ता (Sim Extension) मा क्लिक गर्नुहोस् l
2. बन्द भएको सिम खुलाउनमा क्लिक गर्नुहोस् l
3. तपाईंले साइन अप गरिरहनुभएको टेलिकम कम्पनी चयन गर्नुहोस् l
4. आफ्नो नाम लेख्नु होस् (अंग्रेजी) l
5. आईडी फोटो दर्ता गर्नु होस् l
6. समय अवधि बढाए पछि तपाइलाई मेसेज पठाइनेछ।
7. Cash मा जम्मा भएको रकम मार्फत रिचार्ज गर्नुहोस्।