{title}

Please Select a Language.

    Google Play Card कसरी खरिद गर्नु सकिन्छ ?

    • thePAY
    • Date 2023-12-08
    • Hit 282

    thePAY एप भित्र नेपाल/Overseas रिचार्ज(E-load)  मेनुबाट खरिद गर्न सक्नुहुनेछ। 

    1. 1. Google अप्शनमा गएपछि आफुलाई मन लागेको Google play card रकम रोज्ने।
    2. 2. E-mail आईडी राखी सकेपछि पेमेन्ट गर्नु भएमा   Google Gift Card Code ई-मेल मा  प्राप्त गर्न सक्नुहुनेछ। 
    3. 3. E-mail मा पठाईएको सजिलो संग रिचार्ज गर्ने लिंकमा  Gift code आफै Googleplay एकाउन्टमा इन्टर हुन्छ।
    4. 4. कोरियाको Google play स्टोरमा  मात्रै प्रयोग गर्न सकिन्छ।

    सम्बन्धित पोस्टहरू

    All