{title}

Please Select a Language.

    Tiktok मा Coin रिचार्ज कसरी गर्न सकिन्छ ?

    • thePAY
    • Date 2023-12-08
    • Hit 301
    1. thePAY APP install गरेपछिTiktok सेलेक्ट गर्नुहोस् l  
    2.     2. खरिदगर्न चाहेको Tiktokको लागी मात्र प्रयोग हुने Google Play Card रकम रोज्नुहोस् l 
    3.     3. कार्ड नम्बर रिसिब गर्नको लागी E-mail इन्टर गर्नुहोस् l 
    4.     4. पेमेन्ट गरेपछि Google card नम्बरलाई कपि गर्नुहोस् l 
    5.     5. Tiktok APP “Profile”मा गएर “setting & privacy”मा ब्यालेन्स चेक गर्नुहोस् l 
    6.     6. “रिचार्ज”बटनमा क्लिक गरेपछि coin amount छान्नुहोस् l 
    7.     7. कपि गरेको Google cardनम्बर लाई पेस्ट गरेपछि प्रयोग गर्न सकिन्छ।
    8. **TIKTOK रिचार्ज हाल Android डिभाइसमा मात्र गर्न मिल्छ l IOS प्रयोगकर्ताहरु अन्य तरिका बाट रिचार्ज गर्नु पर्ने हुन्छ l 

    सम्बन्धित पोस्टहरू

    All