thePAY Cash रकम कसरी फिर्ता गर्न सकिन्छ?
- thePAY
- Date 2023-12-08
- Hit 4103
thePAY Cash मा जम्मा भएको रकम तपाईले आफुलाई चाहिएको बेला फेरी रिचार्ज गर्दा प्रयोग गर्न सक्नु हुन्छ l रिचार्ज गर्दा तपाईंले फेरी कार्डबाट भुक्तानी गर्न पर्दैन l
यदि Cash रकम फेरी प्रयोग गर्नु हुन्न भने ग्राहक सेवामा सम्पर्क गर्नु होला l