{title}

Please Select a Language.

    thePAY भनेको के हो?

    • thePAY
    • Date 2023-12-08
    • Hit 684

    thePAY कोरियामा बस्ने विदेशीहरूलाई विभिन्न चार्जिङ सेवाहरू प्रदान  गर्दै आई रहेको एउटा प्लेटफर्म हो ।

     तपाईं यो एप मार्फत विभिन्न मोबाइल सेवाहरु रिचार्ज  वा खरिद गर्न सक्नुहुन्छ।

     मुख्य रिचार्ज सेवाहरु यस प्रकारका छन् :

        1. कोरियाली प्रिपेड फोन रिचार्ज (वोइस , डाटा)

        २. विदेशी मोबाइल रिचार्ज (लोकल  क्यारियर)

        ३. मोबाइल गेमहरू (रिचार्ज, कोड खरिद)

        4. अन्तर्राष्ट्रिय कल रिचार्ज (SK 00301)

    सम्बन्धित पोस्टहरू

    All