{title}

Please Select a Language.

    प्रिपेड रिचार्ज भए नभएको कसरी थाहा पाउने?

    • thePAY
    • Date 2023-12-08
    • Hit 406

    रिचार्ज गरि सकेपछि thePAY Appको रिचार्ज इतिहासमा जानुहोस् अथवा म्यासेजबाट पनि रिचार्ज भए नभएको जानकारी प्राप्त गर्न सक्नुहुनेछ l 

        1. सफल(success): साधारण रुपमा सफल भएको

        2.असफल(fail): रिचार्ज असफल, खाता बाट काटेको पैसा app को Cashमा जम्मा हुनेछ 

        3.पेन्डिंग(Pending): रिचार्जको नतिजा pending भएमा केहि समय पछि ग्राहक सेवा बाट प्रोसेस गरिनेछ।

    सम्बन्धित पोस्टहरू

    All