{title}

Please Select a Language.

    सजिलो भुक्तानी कसरी प्रयोग गर्ने होला?

    • thePAY
    • Date 2023-12-08
    • Hit 301

    thePAY एप भित्रबाट पेमेन्ट गर्दा EZ PAYमा दर्ता गर्नुभएमा, रिचार्ज गर्दा

     हरेक पल्ट कार्ड डिटेल राख्नपर्ने  झन्झट हुदैन सजिलैसंग पासवर्डबाट पेमेन्ट गर्न सकिन्छ   ।

       1. EZ pay मेनु मा क्लिक गर्ने 

       2. रजिस्टर गर्ने बैंक कार्डको फोटो खिच्ने 

       3.कार्डको जानकारी हाल्ने

       4. सेल्फ भेरीफिकेसन ( खातामा 1वन जम्मा भएपछि भेरीफाई पुरा)

       5. पेमेन्टको लागी प्रयोग हुने पासवर्ड राख्ने।

    सम्बन्धित पोस्टहरू

    All