{title}

Please Select a Language.

    आफ्नो सिमको प्लान कसरी चेक गर्ने होला?

    • thePAY
    • Date 2023-12-08
    • Hit 447

    तपाईंले हाल प्रयोग गरि रहनु भएको प्लान बारे  जानकारी चेक गर्न सक्नुहुन्छ thePAY Appको प्रिपेड फोन मेनुमा गएर र  तपाईंले चेक गर्न चाहनुभएको फोन नम्बर इन्टर गर्नुहोस्।

          (केही टेलिकम कम्पनीहरूले रेटको जानकारी प्रदान गर्दैनन्, तर तपाईले 114 मा फोन गरेर जाँच गर्न सक्नुहुनेछ)

    सम्बन्धित पोस्टहरू

    All