प्रिपेड सिम कसरी रिचार्ज गर्न सकिन्छ ?
- thePAY
- Date 2023-12-08
- Hit 1417
thePAY ले स्वचालित रूपमा प्रिपेड फोनहरू पत्ता लगाई तिनीहरूलाई वास्तविक समयमा रिचार्ज गर्दछ।
प्रिपेड फोन कसरी रिचार्ज गर्ने ?
1. प्रिपेड रिचार्ज मेनुमा क्लिक गर्नुहोस् l
2. तपाईले रिचार्ज गर्न चाहनु भएको नम्बर इन्टर गर्नुहोस् l
3. टेलिकम र प्लान स्वचालित रूपमा आफै देखिनेछ (नदेखिएमा आफुले रोज्नुहोस्) l
4. कृपया पेमेन्ट गर्ने तरिका रोज्नुहोस्। (बैंक चेक कार्ड, बैंक ट्रान्सफर)
5. एक पटक पेमेन्ट पूरा भएपछि, यो स्वचालित रूपमा रिचार्ज हुनेछ। (तपाईंको चार्जिङ इतिहासमा डिटेल चेक गर्नुहोस्)